प्रस्थित

Romanized: prasthit, prashthita, prashthit, prasthita

एक ठाउँबाट अर्का ठाउँमा गएको; प्रस्थान गरेको। सम्बन्धित शब्दहरू पनि उपलब्ध छन्।

2 शब्दकोशमा भेटियो

नेपाली बृहत् शब्दकोश

विशेषण [संस्कृत]

१.
एक ठाउँबाट अर्का ठाउँमा गएको; प्रस्थान गरेको।
२.
प्रस्थानका निम्ति तयार भएको।
३.
विशेष रूपले रहेको; दृढ भएर रहेको।

सम्बन्धित शब्दहरू