प्रस्थ
Romanized: prasth, prashtha, prashth, prastha
एक प्रकारको भर्ने साधन; पाथी। सम्बन्धित शब्दहरू पनि उपलब्ध छन्।
2 शब्दकोशमा भेटियो
नेपाली बृहत् शब्दकोश
नाम [संस्कृत]
१.
एक प्रकारको भर्ने साधन; पाथी।
२.
बस्ती; स्थल (जस्तो- इन्द्रप्रस्थ)।
३.
बसाइ, आश्रम (जस्तो- वानप्रस्थ)।