प्रहरी पराक्रम पदक
Romanized: prahari paraakrama padaka, prahari paraakrama padak, prahari parakrama padak, praharee paraakrama padaka
प्रहरी-सेवामा रहेर पराक्रमपूर्ण एवं प्रशंसनीय काम गर्ने प्रहरी जवानलाई प्रदान गर्ने उद्देश्यले २०२२ सालमा… सम्बन्धित शब्दहरू पनि उपलब्ध छन्।
2 शब्दकोशमा भेटियो
नेपाली बृहत् शब्दकोश
नाम
1
प्रहरी-सेवामा रहेर पराक्रमपूर्ण एवं प्रशंसनीय काम गर्ने प्रहरी जवानलाई प्रदान गर्ने उद्देश्यले २०२२ सालमा स्थापित एक पदक।