प्रहसन्ती
Romanized: prahasantee, prahashanti, prahashantee, prahashantii
भुङ्ग्रो तापिने धातुको मकल; बोर्सी। सम्बन्धित शब्दहरू पनि उपलब्ध छन्।
1 शब्दकोशमा भेटियो
प्रज्ञा नेपाली बृहत् शब्दकोश
नाम [संस्कृत]
१.
भुङ्ग्रो तापिने धातुको मकल; बोर्सी।
२.
सधैँ आगो वा भुङ्ग्रो रहने अगेनो।
३.
सधैँ हँसिलो अनुहारकी; ज्यादै हँसिली स्त्री।