प्रहसन

Romanized: prahasan, prahashana, prahashan, prahasana

ज्यादै ठुलो हाँसो; गद्गद स्वरले हाँसिएको हाँसो वा त्यसरी हाँसिने क्रियाप्रक्रिया। सम्बन्धित शब्दहरू पनि उपलब्ध छन्।

2 शब्दकोशमा भेटियो

नेपाली बृहत् शब्दकोश

नाम [संस्कृत]

१.
ज्यादै ठुलो हाँसो; गद्गद स्वरले हाँसिएको हाँसो वा त्यसरी हाँसिने क्रियाप्रक्रिया।
२.
ठट्टा; दिल्लगी; ख्याल।
३.
हास्यरस प्रधान भएको रूपकको एक भेद।

सम्बन्धित शब्दहरू