प्राकृतिक विकास
Romanized: praakritika vikaasa, praakritika vikaas, praakritika vikasa, prakritika vikaasa
प्रकृतिसँग सम्बन्धित विभिन्न सम्पदाको वृद्धि वा विस्तार गरिने वा हुने क्रिया। सम्बन्धित शब्दहरू पनि उपलब्ध छन्।
2 शब्दकोशमा भेटियो
नेपाली बृहत् शब्दकोश
नाम
१.
प्रकृतिसँग सम्बन्धित विभिन्न सम्पदाको वृद्धि वा विस्तार गरिने वा हुने क्रिया।
२.
डार्बिनका अनुसार प्राकृतिक चुनाउले गर्दा प्राणीमा आउने प्रजातीय परिवर्तन।