प्राकृतिक विज्ञान

Romanized: praakritika vijnyaana, praakritika vijnyaan, praakritika vijnyana, prakritika vijnyaana

प्रकृतिसँग सम्बन्धित कुरा वा प्रकृतिका विभिन्न तथ्य एवं सम्पदाको परिचय तथा विश्लेषण गर्ने शास्त्र। सम्बन्धित शब्दहरू पनि उपलब्ध छन्।

2 शब्दकोशमा भेटियो

नेपाली बृहत् शब्दकोश

नाम

१.
प्रकृतिसँग सम्बन्धित कुरा वा प्रकृतिका विभिन्न तथ्य एवं सम्पदाको परिचय तथा विश्लेषण गर्ने शास्त्र।
२.
विशुद्ध विज्ञान (भौतिकी, रसायनशास्त्र, जीवशास्त्र, खगोलशास्त्र आदि)।

सम्बन्धित शब्दहरू