भौतिक विज्ञान

Romanized: bhautika vijnyaana, bhautika vijnyaan, bhautika vijnyana, bhautika wijnyaana

भौतिक तत्त्व वा वस्तुहरूको विवेचन र विश्लेषणका साथ तिनको गुण छानबिन गरिने शास्त्र; वस्तुजगत्‌को सूत्रात्मक… सम्बन्धित शब्दहरू पनि उपलब्ध छन्।

1 शब्दकोशमा भेटियो

नेपाली बृहत् शब्दकोश

नाम

1
भौतिक तत्त्व वा वस्तुहरूको विवेचन र विश्लेषणका साथ तिनको गुण छानबिन गरिने शास्त्र; वस्तुजगत्‌को सूत्रात्मक अध्ययन गर्ने विज्ञान; पदार्थविज्ञान।

सम्बन्धित शब्दहरू