स्वनिक विज्ञान
Romanized: svanika vijnyaana, svanika vijnyaan, svanika vijnyana, svanika wijnyaana
स्वन वा ध्वनिको वैज्ञानिक अध्ययन गर्ने शास्त्र; ध्वनिविज्ञान; फोनेटिक्स। सम्बन्धित शब्दहरू पनि उपलब्ध छन्।
1 शब्दकोशमा भेटियो
नेपाली बृहत् शब्दकोश
नाम
1
स्वन वा ध्वनिको वैज्ञानिक अध्ययन गर्ने शास्त्र; ध्वनिविज्ञान; फोनेटिक्स।