प्राक्षेपिक
Romanized: praakshepika, praakshepik, prakshepika, praaksepika
प्रक्षेपणसँग सम्बन्धित; अस्त्र, बम आदिलाई हुत्याएर प्रहार गर्ने कार्यसम्बन्धी। सम्बन्धित शब्दहरू पनि उपलब्ध छन्।
1 शब्दकोशमा भेटियो
प्रज्ञा नेपाली बृहत् शब्दकोश
विशेषण [संस्कृत प्रक्षेप+इक]
1
प्रक्षेपणसँग सम्बन्धित; अस्त्र, बम आदिलाई हुत्याएर प्रहार गर्ने कार्यसम्बन्धी।