प्राज्ञ परिषद्
Romanized: praajnya parishad, prajnya parishad, praajnya parisad, praajna parishad
प्राज्ञ परिषद् (praajnya parishad) शब्दका 2 अर्थहरू तल क्रमसँग हेर्नुहोस्। सम्बन्धित शब्दहरू पनि उपलब्ध छन्।
2 शब्दकोशमा भेटियो
नेपाली बृहत् शब्दकोश
प्राज्ञ परिषद्(१)
(नाम)
१..
प्राज्ञ व्यक्ति वा विशिष्ट विद्वान्हरूको समूह वा मण्डली।
२..
प्रज्ञाप्रतिष्ठानको कार्यकारिणी परिषद् ।
प्राज्ञ परिषद्(२)
(नाम)
1.
विश्वविद्यालयको शिक्षण-प्रशिक्षण आदिका क्रियाकलापसँग सम्बन्धित विनियम निर्माण गर्ने उच्चस्तरीय प्राज्ञिक समिति।