राज्यपरिषद्
Romanized: raajyaparishad, rajyaparishad, raajyaparisad, rajyaparisad
राष्ट्रका प्रधान शासकको अनुपस्थितिमा वा विशेष परिस्थिति आइपर्दा काम चलाउनका निम्ति गठित हुने विशिष्ट… सम्बन्धित शब्दहरू पनि उपलब्ध छन्।
1 शब्दकोशमा भेटियो
नेपाली बृहत् शब्दकोश
नाम
१.
राष्ट्रका प्रधान शासकको अनुपस्थितिमा वा विशेष परिस्थिति आइपर्दा काम चलाउनका निम्ति गठित हुने विशिष्ट व्यक्तिहरूको सभा।
२.
विभिन्न राज्यले पारस्परिक हितका निम्ति गठन गरेको सङ्गठन।