राष्ट्रपरिषद्
Romanized: raashtraparishad, rashtraparishad, raashtraparisad, raastraparishad
राष्ट्रका प्रमुख समस्यामा सल्लाह तथा सहयोग लिन गठित राष्ट्रका प्रतिनिधिहरूको परिषद्। सम्बन्धित शब्दहरू पनि उपलब्ध छन्।
1 शब्दकोशमा भेटियो
प्रज्ञा नेपाली बृहत् शब्दकोश
नाम [संस्कृत]
1
राष्ट्रका प्रमुख समस्यामा सल्लाह तथा सहयोग लिन गठित राष्ट्रका प्रतिनिधिहरूको परिषद्।