प्राणकष्ट
Romanized: praanakashta, praanakasht, pranakashta, praanakasta
प्राण जाने वा मर्ने बेलामा हुने कष्ट; मरणकालको यातना वा वेदना। सम्बन्धित शब्दहरू पनि उपलब्ध छन्।
2 शब्दकोशमा भेटियो
नेपाली बृहत् शब्दकोश
नाम
1
प्राण जाने वा मर्ने बेलामा हुने कष्ट; मरणकालको यातना वा वेदना।