प्राणत्व

Romanized: praanatva, praanatv, praanatwa, pranatv

प्राण भएको वा रहेको अवस्था। सम्बन्धित शब्दहरू पनि उपलब्ध छन्।

1 शब्दकोशमा भेटियो

प्रज्ञा नेपाली बृहत् शब्दकोश

नाम [संस्कृत]

१.
प्राण भएको वा रहेको अवस्था।
२.
सासको झोक्काले फरक पार्ने ध्वनि (अल्पप्राण, महाप्राण)।

सम्बन्धित शब्दहरू