प्राणत्याग

Romanized: praanatyaaga, praanatyaag, praanatyaga, pranatyaaga

प्राण छाड्ने काम; मर्ने क्रिया; मृत्यु। सम्बन्धित शब्दहरू पनि उपलब्ध छन्।

2 शब्दकोशमा भेटियो

नेपाली बृहत् शब्दकोश

नाम

1
प्राण छाड्ने काम; मर्ने क्रिया; मृत्यु।

सम्बन्धित शब्दहरू