प्राणप्यारो
Romanized: praanapyaaro, praanapyaro, pranapyaaro, pranapyaro
प्राण जस्तै प्यारो; ज्यादै आत्मीय; ज्यादै मायालु। सम्बन्धित शब्दहरू पनि उपलब्ध छन्।
2 शब्दकोशमा भेटियो
नेपाली बृहत् शब्दकोश
विशेषण
१.
प्राण जस्तै प्यारो; ज्यादै आत्मीय; ज्यादै मायालु।
२.
(नाम)
प्राणधन; लोग्ने; पति।