प्राणप्रतिष्ठा

Romanized: praanapratishthaa, praanapratishtha, pranapratishthaa, praanapratisthaa

कुनै नयाँ देवप्रतिमाको स्थापना गरी पूजा गर्नुभन्दा पहिले मन्त्रद्वारा त्यसमा देवताको आवाहन गर्ने क्रिया;… सम्बन्धित शब्दहरू पनि उपलब्ध छन्।

2 शब्दकोशमा भेटियो

नेपाली बृहत् शब्दकोश

नाम

१.
कुनै नयाँ देवप्रतिमाको स्थापना गरी पूजा गर्नुभन्दा पहिले मन्त्रद्वारा त्यसमा देवताको आवाहन गर्ने क्रिया; मूर्तिमा देवतालाई आवाहन गरी विधिवत् स्थापित गर्ने काम।
२.
तन्त्रमन्त्रद्वारा मृतकको देहमा भएको मानिने, प्राणको पुनःप्रवेश।

सम्बन्धित शब्दहरू