प्राथमिक उपचार
Romanized: praathamika upachaara, praathamika upachaar, praathamika upachara, prathamika upachaara
चोटपटक लागेको वा घाइते कुनै व्यक्तिलाई औषधी-उपचार गराउनुभन्दा पहिले तत्काल गरिने मलमपट्टी आदि सामान्य उपचार;… सम्बन्धित शब्दहरू पनि उपलब्ध छन्।
2 शब्दकोशमा भेटियो
नेपाली बृहत् शब्दकोश
नाम
१.
चोटपटक लागेको वा घाइते कुनै व्यक्तिलाई औषधी-उपचार गराउनुभन्दा पहिले तत्काल गरिने मलमपट्टी आदि सामान्य उपचार; प्रारम्भिक स्तरको उपचार (फस्ट एड); प्रथमोपचार।
२.
उक्त उपचारसम्बन्धी औषधी।