प्राथमिक

Romanized: praathamika, praathamik, prathamik, prathamika

सुरुको थालनीको; प्रथम तहको शिक्षासम्बन्धी। सम्बन्धित शब्दहरू पनि उपलब्ध छन्।

2 शब्दकोशमा भेटियो

नेपाली बृहत् शब्दकोश

विशेषण [संस्कृत]

१.
सुरुको थालनीको; प्रथम तहको शिक्षासम्बन्धी।
२.
पहिलेको; प्रथम ।
३.
सबभन्दा बढी महत्त्व को; सबभन्दा पहिलो क्रममा आउने।

सम्बन्धित शब्दहरू