प्राथमिकतासूची
Romanized: praathamikataasuchi, praathamikatasuchi, prathamikataasuchi, prathamikatasuchi
योग्यता, दर्जा, गुण आदिमा पहिलो, दोस्रो, तेस्रो आदिका क्रमले राखिने सूची; आवश्यकताअनुसार क्रमैले राखिने… सम्बन्धित शब्दहरू पनि उपलब्ध छन्।
1 शब्दकोशमा भेटियो
प्रज्ञा नेपाली बृहत् शब्दकोश
नाम [संस्कृत]
1
योग्यता, दर्जा, गुण आदिमा पहिलो, दोस्रो, तेस्रो आदिका क्रमले राखिने सूची; आवश्यकताअनुसार क्रमैले राखिने कार्य वा त्यस्तो क्रमसूची।