प्राथमिकता सूची
Romanized: praathamikataa suchi, praathamikata suchi, prathamikataa suchi, prathamikata suchi
योग्यता, दर्जा, गुण आदिका क्रमले पहिलो, दोस्रो, तेस्रो आदिका क्रमले राखिने क्रम वा सूची; आवश्यकताअनुसार… सम्बन्धित शब्दहरू पनि उपलब्ध छन्।
1 शब्दकोशमा भेटियो
नेपाली बृहत् शब्दकोश
नाम
1
योग्यता, दर्जा, गुण आदिका क्रमले पहिलो, दोस्रो, तेस्रो आदिका क्रमले राखिने क्रम वा सूची; आवश्यकताअनुसार क्रमैले राखिने कार्य वा त्यसको सूची।