प्राथमिक वर्ग
Romanized: praathamika varga, praathamika varg, praathamika warga, prathamika varg
वानरानुगण, निशाकपि अनुगण, कूर्चमर्कट अनुगण, नरवानरानुगण र मानवानुगण आदि र ती जस्तै हाँगामा वास बस्ने अन्य… सम्बन्धित शब्दहरू पनि उपलब्ध छन्।
2 शब्दकोशमा भेटियो
नेपाली बृहत् शब्दकोश
नाम [संस्कृत]
1
वानरानुगण, निशाकपि अनुगण, कूर्चमर्कट अनुगण, नरवानरानुगण र मानवानुगण आदि र ती जस्तै हाँगामा वास बस्ने अन्य स्तनपायी; शाखामृगका लागि एक सामूहिक संज्ञा; शाखामृग।