प्राथमिक स्रोत
Romanized: praathamika srota, praathamika srot, prathamika srot, praathamika shrota
अध्ययन, अनुसन्धानका लागि मूल आधार बन्न सक्ने सामग्री। सम्बन्धित शब्दहरू पनि उपलब्ध छन्।
1 शब्दकोशमा भेटियो
प्रज्ञा नेपाली बृहत् शब्दकोश
नाम [संस्कृत]
१.
अध्ययन, अनुसन्धानका लागि मूल आधार बन्न सक्ने सामग्री।
२.
मूल स्रोत।