प्राथमिक विद्यालय
Romanized: praathamika vidyaalaya, praathamika vidyaalay, praathamika vidyalaya, prathamika vidyaalaya
ससाना बालबालिकाहरूलाई आरम्भमा शिक्षा दिने पाठशाला; एक कक्षादेखि पाँच कक्षासम्मको शिक्षा दिइने तल्लो तहको… सम्बन्धित शब्दहरू पनि उपलब्ध छन्।
2 शब्दकोशमा भेटियो
नेपाली बृहत् शब्दकोश
नाम [संस्कृत]
1
ससाना बालबालिकाहरूलाई आरम्भमा शिक्षा दिने पाठशाला; एक कक्षादेखि पाँच कक्षासम्मको शिक्षा दिइने तल्लो तहको विद्यालय; प्राथमिक पाठशाला।