माध्यमिक विद्यालय
Romanized: maadhyamika vidyaalaya, maadhyamika vidyaalay, maadhyamika vidyalaya, madhyamika vidyaalaya
निम्न माध्यमिकभन्दा माथिल्लो, प्रवेशिका परीक्षाका तहसम्मको नियमित पढाइ हुने विद्यालय; आठौंदेखि दसौं… सम्बन्धित शब्दहरू पनि उपलब्ध छन्।
2 शब्दकोशमा भेटियो
नेपाली बृहत् शब्दकोश
नाम
1
निम्न माध्यमिकभन्दा माथिल्लो, प्रवेशिका परीक्षाका तहसम्मको नियमित पढाइ हुने विद्यालय; आठौंदेखि दसौं कक्षासम्म मात्र पढाइ हुने विद्यालय।