प्रादेशिक मौसम विज्ञान
Romanized: praadeshika mausama vijnyaana, praadeshika mausama vijnyaan, praadeshika mausama vijnyana, pradeshika mausama vijnyaana
कुनै खास प्रान्त वा भागको ऋतुक्रिया, हावापानी र शीत-तापक्रमको वैज्ञानिक विश्लेषण र मूल्याङ्कन गर्ने… सम्बन्धित शब्दहरू पनि उपलब्ध छन्।
1 शब्दकोशमा भेटियो
नेपाली बृहत् शब्दकोश
नाम
1
कुनै खास प्रान्त वा भागको ऋतुक्रिया, हावापानी र शीत-तापक्रमको वैज्ञानिक विश्लेषण र मूल्याङ्कन गर्ने मौसमविज्ञान।