प्राधिकरण

Romanized: praadhikarana, praadhikaran, pradhikaran, pradhikarana

कसैलाई कुनै कार्य गर्न आदेश आदि दिनका निम्ति प्रदान गरिने अधिकार। सम्बन्धित शब्दहरू पनि उपलब्ध छन्।

2 शब्दकोशमा भेटियो

नेपाली बृहत् शब्दकोश

नाम [संस्कृत]

१.
कसैलाई कुनै कार्य गर्न आदेश आदि दिनका निम्ति प्रदान गरिने अधिकार।
२.
(अ.) कर्पोरेसन (जस्तै- विद्युत् प्राधिकरण)।

सम्बन्धित शब्दहरू