प्राधिकार

Romanized: praadhikaara, praadhikaar, praadhikara, pradhikaara

कसैलाई जिम्मेदारीपूर्वक कार्य गर्न, आदेश आदि दिनका निम्ति प्रदान गरिएको वा सो कामका निम्ति प्राप्त गरेको… सम्बन्धित शब्दहरू पनि उपलब्ध छन्।

2 शब्दकोशमा भेटियो

नेपाली बृहत् शब्दकोश

नाम [संस्कृत]

१.
कसैलाई जिम्मेदारीपूर्वक कार्य गर्न, आदेश आदि दिनका निम्ति प्रदान गरिएको वा सो कामका निम्ति प्राप्त गरेको अधिकार।
२.
कुनै अधिकारीलाई आफ्ना पदअनुसारको कार्य गर्नाका निम्ति प्रदान गरिएको वा निजले पाएको अधिकार।

सम्बन्धित शब्दहरू