प्राधिकारी

Romanized: praadhikaari, praadhikari, pradhikaari, praadhikaaree

आफ्ना पदअनुसारका सम्पूर्ण काम गर्नका निम्ति अधिकार प्राप्त गरेको व्यक्ति; अख्तियारवाला कर्मचारी; हाकिम;… सम्बन्धित शब्दहरू पनि उपलब्ध छन्।

2 शब्दकोशमा भेटियो

नेपाली बृहत् शब्दकोश

नाम

1
आफ्ना पदअनुसारका सम्पूर्ण काम गर्नका निम्ति अधिकार प्राप्त गरेको व्यक्ति; अख्तियारवाला कर्मचारी; हाकिम; अधिकृत ।

सम्बन्धित शब्दहरू