क्षेत्राधिकार
Romanized: kshetraadhikaara, kshetraadhikaar, kshetraadhikara, kshetradhikaara
कुनै विशेष क्षेत्रको वा विशेष किसिमको मुद्दा सुन्ने अधिकार। सम्बन्धित शब्दहरू पनि उपलब्ध छन्।
2 शब्दकोशमा भेटियो
नेपाली बृहत् शब्दकोश
नाम
१.
कुनै विशेष क्षेत्रको वा विशेष किसिमको मुद्दा सुन्ने अधिकार।
२.
कुनै खास क्षेत्रसम्बन्धी कामको अख्तियार।