प्रारूपीकरण

Romanized: praarupikarana, praarupikaran, prarupikaran, praaroopikarana

कुनै कार्यक्रमको परिणामलाई अनुमान वा अडकल काट्न सकिने खालको प्रारम्भिक ढाँचा तयार गर्ने क्रिया एवं प्रक्रिया। सम्बन्धित शब्दहरू पनि उपलब्ध छन्।

2 शब्दकोशमा भेटियो

नेपाली बृहत् शब्दकोश

नाम

1
कुनै कार्यक्रमको परिणामलाई अनुमान वा अडकल काट्न सकिने खालको प्रारम्भिक ढाँचा तयार गर्ने क्रिया एवं प्रक्रिया।

सम्बन्धित शब्दहरू