प्रारूप
Romanized: praarupa, praarup, prarup, praaroopa
पहिलो रूप; पहिले भएको रूप। सम्बन्धित शब्दहरू पनि उपलब्ध छन्।
2 शब्दकोशमा भेटियो
नेपाली बृहत् शब्दकोश
नाम [संस्कृत प्राग्+रूप]
१.
पहिलो रूप; पहिले भएको रूप।
२.
खेस्रा; मस्यौदा।
३.
कुनै कार्यका निम्ति तयार पारिएको प्रारम्भिक रूपरेखा।