प्राश्निक

Romanized: praashnika, praashnik, prashnika, praasnika

प्रश्न गर्ने व्यक्ति; प्रश्नकर्ता। सम्बन्धित शब्दहरू पनि उपलब्ध छन्।

2 शब्दकोशमा भेटियो

नेपाली बृहत् शब्दकोश

नाम [संस्कृत]

१.
प्रश्न गर्ने व्यक्ति; प्रश्नकर्ता।
२.
परीक्षाका निम्ति प्रश्नपत्र बनाउने व्यक्ति; प्रश्ननिर्माता ।
३.
(विशेषण) प्रश्नसम्बन्धी।
४.
प्रश्न बनाउनेवाला।

सम्बन्धित शब्दहरू