प्रासङ्गिक
Romanized: praasanggika, praasanggik, prasanggika, prasanggik
प्रसङ्गसम्बन्धी; प्रसङ्गको। सम्बन्धित शब्दहरू पनि उपलब्ध छन्।
2 शब्दकोशमा भेटियो
नेपाली बृहत् शब्दकोश
विशेषण [संस्कृत]
१.
प्रसङ्गसम्बन्धी; प्रसङ्गको।
२.
प्रसङ्ग मिलेको; प्रसङ्गप्राप्त।
३.
मूल विषयसँग सम्बन्ध भएको।
४.
चलिरहेको चर्चासँग मेल खाने।