अप्रासङ्गिक

Romanized: apraasanggika, apraasanggik, aprasanggika, aprasanggik

वि. [सं.] प्रसङ्ग नमिलेको; बेप्रसङ्गको; सिलसिलादेखि बाहिरको; विनासन्दर्भको। सम्बन्धित शब्दहरू पनि उपलब्ध छन्।

2 शब्दकोशमा भेटियो

नेपाली बृहत् शब्दकोश
1
वि. [सं.] प्रसङ्ग नमिलेको; बेप्रसङ्गको; सिलसिलादेखि बाहिरको; विनासन्दर्भको।

सम्बन्धित शब्दहरू