आनुषङ्गिक

Romanized: aanushanggika, aanushanggik, anushanggika, aanusanggika

ज्यादै घनिष्ठ वा निकटको सम्बन्ध राख्ने। सम्बन्धित शब्दहरू पनि उपलब्ध छन्।

2 शब्दकोशमा भेटियो

नेपाली बृहत् शब्दकोश

विशेषण [संस्कृत]

१.
ज्यादै घनिष्ठ वा निकटको सम्बन्ध राख्ने।
२.
मुख्यका साथसाथै लागेर आउने; गौण; प्रासङ्गिक।

सम्बन्धित शब्दहरू