प्रियकाङ्क्षी
Romanized: priyakaangkshi, priyakangkshi, priyakaangksi, priyakaankshi
कुनै वस्तु, विषय एवं व्यक्तिप्रति भलो चिताउने; शुभाभिलाषी। सम्बन्धित शब्दहरू पनि उपलब्ध छन्।
2 शब्दकोशमा भेटियो
नेपाली बृहत् शब्दकोश
विशेषण
1
कुनै वस्तु, विषय एवं व्यक्तिप्रति भलो चिताउने; शुभाभिलाषी।