प्रियता

Romanized: priyataa, priyat, priyata

प्रिय हुनाको भाव, गुण वा अवस्था (प्रायः समस्त पदका अन्तमा प्रयुक्त, जस्तै- जनप्रियता, लोकप्रियता इ.)। सम्बन्धित शब्दहरू पनि उपलब्ध छन्।

2 शब्दकोशमा भेटियो

नेपाली बृहत् शब्दकोश

नाम [संस्कृत]

१.
प्रिय हुनाको भाव, गुण वा अवस्था (प्रायः समस्त पदका अन्तमा प्रयुक्त, जस्तै- जनप्रियता, लोकप्रियता इ.)।
२.
प्यारोपन; मनपराइ, हितैषिता।
३.
प्रेम; माया।

सम्बन्धित शब्दहरू