प्रियवचन
Romanized: priyavachana, priyavachan, priyawachana, priyawachan
मिठो बोली; प्यारो कुरा; मधुर वचन। सम्बन्धित शब्दहरू पनि उपलब्ध छन्।
2 शब्दकोशमा भेटियो
नेपाली बृहत् शब्दकोश
नाम [संस्कृत]
१.
मिठो बोली; प्यारो कुरा; मधुर वचन।
२.
(विशेषण)
प्रियंभाषी; मृदुभाषी।