प्रियवक्ता
Romanized: priyavaktaa, priyawaktaa, priyavakt, priyawakta
प्यारो कुरा गर्ने; मिठो बचन बोल्ने; प्रियभाषी; मिष्टभाषी। सम्बन्धित शब्दहरू पनि उपलब्ध छन्।
2 शब्दकोशमा भेटियो
नेपाली बृहत् शब्दकोश
विशेषण [संस्कृत]
१.
प्यारो कुरा गर्ने; मिठो बचन बोल्ने; प्रियभाषी; मिष्टभाषी।
२.
बेसारे; चाप्लुसीवाल।