प्रेत

Romanized: pret, preta

मरेको; स्वर्गे भएको; मृत। सम्बन्धित शब्दहरू पनि उपलब्ध छन्।

2 शब्दकोशमा भेटियो

नेपाली बृहत् शब्दकोश

विशेषण [संस्कृत]

१.
मरेको; स्वर्गे भएको; मृत।
२.
(नाम) मानिस मरिसकेपछि प्राप्त हुने कल्पित योनि।
३.
मृतक व्यक्तिको आत्मा; मृतात्मा।
४.
पिशाचको जस्तो एक जुनी।
५.
भयङ्कर आकारको मानिस।
६.
दुष्ट मानिस।

सम्बन्धित शब्दहरू