प्रेमालिङ्गन
Romanized: premaalinggana, premaalinggan, premalinggana, premalinggan
प्रेमले आकुल भएर वा प्रेम जनाउनका निम्ति एकले अर्कालाई हालिने अँगालो; प्रेमासक्त वा कामासक्त भएर… सम्बन्धित शब्दहरू पनि उपलब्ध छन्।
2 शब्दकोशमा भेटियो
नेपाली बृहत् शब्दकोश
नाम
1
प्रेमले आकुल भएर वा प्रेम जनाउनका निम्ति एकले अर्कालाई हालिने अँगालो; प्रेमासक्त वा कामासक्त भएर स्त्रीपुरुषले परस्परमा गर्ने आलिङ्गन।