प्रेषण पत्र
Romanized: preshana patra, preshana patr, presana patr, presana patra
पठाउन ठिक पारिएको वा पठाइने पत्र। सम्बन्धित शब्दहरू पनि उपलब्ध छन्।
1 शब्दकोशमा भेटियो
नेपाली बृहत् शब्दकोश
नाम
१.
पठाउन ठिक पारिएको वा पठाइने पत्र।
२.
कुनै ठाउँमा कुनै वस्तु पठाइएको बेहोरा जनाइएको पत्र।