प्रेस काउन्सिल
Romanized: presa kaaunsila, presa kaaunsil, presa kaunsil, presa kaaunshila
पत्रपत्रिकाको हित तथा विकासका निम्ति गठित समिति। सम्बन्धित शब्दहरू पनि उपलब्ध छन्।
2 शब्दकोशमा भेटियो
नेपाली बृहत् शब्दकोश
नाम
१.
पत्रपत्रिकाको हित तथा विकासका निम्ति गठित समिति।
२.
समाचार-समिति; संवाद- समिति।