प्रोजेक्ट
Romanized: projekt, projekta
निश्चित अवधिभित्र पूरा गर्न तोकिएको सामूहिक तथा व्यक्तिगत कार्य। सम्बन्धित शब्दहरू पनि उपलब्ध छन्।
1 शब्दकोशमा भेटियो
प्रज्ञा नेपाली बृहत् शब्दकोश
नाम [अङ्.]
१.
निश्चित अवधिभित्र पूरा गर्न तोकिएको सामूहिक तथा व्यक्तिगत कार्य।
२.
हे. परियोजना।