प्रोजेक्टर
Romanized: projektar, projektara
सिनेमा, भिडिओ, स्लाइड, बाइस्कोप आदि देखाउने यन्त्र। सम्बन्धित शब्दहरू पनि उपलब्ध छन्।
2 शब्दकोशमा भेटियो
नेपाली बृहत् शब्दकोश
नाम [अड्]
१.
सिनेमा, भिडिओ, स्लाइड, बाइस्कोप आदि देखाउने यन्त्र।
२.
प्रकाश फैलाउने यन्त्र।