फँसाउनु
Romanized: phamsaaunu, phansaaunu, famsaaunu, phansaunu
फँसाइमा पार्नु। सम्बन्धित शब्दहरू पनि उपलब्ध छन्।
1 शब्दकोशमा भेटियो
प्रज्ञा नेपाली बृहत् शब्दकोश
सकर्मक क्रिया [फँस्+आउ+नु]
१.
फँसाइमा पार्नु।
२.
फसाउनु।