फकडा

Romanized: phakadaa, fakadaa, phakad, fakada

जोगी। सम्बन्धित शब्दहरू पनि उपलब्ध छन्।

2 शब्दकोशमा भेटियो

नेपाली बृहत् शब्दकोश

नाम [√ फक्कड]

१.
जोगी।
२.
चिलिम वा सुल्फामा गाँजा वा कक्क्ड भरी आगो हालिसकेपछि सर्को तान्नुभन्दा पहिले गाँजाको वा शिवजीको लयबद्ध किसिमले गरिने स्तुति।

सम्बन्धित शब्दहरू