मकडा

Romanized: makadaa, makad, makada

आँखा चिलाउने एक रोग। सम्बन्धित शब्दहरू पनि उपलब्ध छन्।

1 शब्दकोशमा भेटियो

प्रज्ञा नेपाली बृहत् शब्दकोश

नाम

१.
आँखा चिलाउने एक रोग।
२.
एक प्रकारको किरो।
३.
मुखको वरिपरि आएर नराम्रोसित पाक्ने एक खटिरो।

सम्बन्धित शब्दहरू